२२ बैशाख २०८१, शनिबार

Tag: उपराष्ट्रपति निर्वाचन

प्रधानमन्त्रीद्वारा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको बारेमा आयोगका पदाधिकारीसँग परामर्श

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको