१२ बैशाख २०८३, शनिबार

Tag: उपरदाङगढी संरक्षण

ऐतिहासिक उपरदाङगढी संरक्षण गरिने

६ माघ, भरतपुर । चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीे संरक्षण गरिने भएको छ । इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक यस गढीको जग्गा र अन्य भौतिक संरचना संरक्षण गर्न तत्काल तारबार