२२ बैशाख २०८१, शनिबार

Tag: उत्पादन

वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन हुने

१९ जेठ, रसुवा । रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय