१० बैशाख २०८३, बिहिबार

Tag: उत्तरकुमार ओली

प्रदेशसभा सदस्य ओलीको निधन

१० फागुन, रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर