१४ भदौ २०८३, आइतबार

Tag: इन्धनको

इन्धनको मूल्य बढ्यो, १०२ रुपैयाँ पेट्रोल अब लिटरको खाना पकाउने ग्यास पनि महंगियो

१७ पुस, काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य नेपाल सरकारले फेरि बढाएको छ। पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने नेपाल आयल निगम सञ्चालक समितिको बैठकले निर्णय गरेको हो। निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिलिटर पेट्रोल, डिजल र