काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज भने आफूलाई इजलास तोकेका छैनन् । नेपाल बार एशोसिएसनको आन्दोलनको कारणले हच्किएर प्रधानन्यायाधीश जबराले आफूलाई इजलास नतोकी ८ वटा इजलास गठन गरेर २२३ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आफूबाहेकका ८