६ आश्विन २०८३, मंगलबार

Tag: आवश्यक सहयोग

आवश्यक सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयमा आज आयोजित प्रेस ब्रिफिङमा उद्धार कार्य जारी रहेकाले सुरुङभित्र फसेका व्यक्तिहरूलाई बाहिर निकाल्ने, प्रभावित क्षेत्रमा जीवित व्यक्तिहरूको स्थान पत्ता लगाउन सहयोग गर्ने प्रविधि सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको बताएका थिए । त्यस्तै, शीघ्र फरेन्सिक