यी हुन् आज बसेको मन्त्रिपरिषद्ले गरेका ७ निर्णयहरु
काठमाडौं । सरकारले आर्थिक ऐन संशोधन गरेर शिक्षा र स्वास्थ्यको कर छुट दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले सरकारको निर्णयबारे जानकारी गराउँदै यस्तो बताएका हुन् । यस्ता छन् आज बसेका मन्त्रिपरिषद्ले गरेका ७ निर्णयहरु १. विशेष