जुगल हिमाल आरोहण गुरुङले नेतृत्व गर्ने
१० फागुन, मेलम्ची । जुगल हिमाल पहिलोपटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछ । जुगल गाउँपालिका र प्रदेश नं ३ को संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले