१२ श्रावण २०८१, शनिबार

Tag: आम्दानीको मुख्य स्रोत

कञ्चनपुरमा आम्दानीको मुख्य स्रोत तरकारी खेती

दोधारा चाँदनी । अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् । यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी