८ बैशाख २०८१, शनिबार

Tag: आपूर्ति मन्त्री

संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्र राप्रपाको प्रमुख एजेण्डा हो – मन्त्री चन्द

मंसीर १८, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जयन्त चन्दले आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । हाल उहाँ राप्रपाको महामन्त्री एवं प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार पनि हुनुहुन्छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका सुपुत्र जयन्त चन्द राप्रपामा