आपसी सद्भाव कायम राख्न पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वान
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आपसी सद्भाव कायम राख्न आह्वान गरेका छन् ।सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा शाहले दु:ख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका हुन् । पूर्वराजा