१५ बैशाख २०८१, शनिबार

Tag: आन लिन्ड

स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त

स्टकहोम, २५ भदौ । स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त हुनुभएको छ । स्वीडेनको संसदको पहिलो सत्रमा उक्त घोषणा गरिएको हो । यसअघि विदेशमन्त्रीमा मार्गोट वाल्स्ट्रोम हुनुहुन्थ्यो । अनुभवी राजनीतिज्ञ आन लिन्ड स्वीडेनको विदेश व्यापार मन्त्री तथा नर्डिक मामिलासम्बन्धी मन्त्री हुनुहुन्थ्यो