काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका छन् । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँण राजीनामा मागेका हुन् । स्रोतका अनुसार सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका