१८ बैशाख २०८१, मंगलबार

Tag: आदिकवि क्याम्पस

आदिकवि क्याम्पस र मिजौरी सदनबीच सम्झौता

६ वैशाख, दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस र अमेरिकाको मिजौरी सदन स्टेट विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि हस्ताक्षर भएको छ । आदिकवि भानुभक्त क्याम्पसमा बिहीबार आयोजित कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट अध्यक्ष रामचन्द्र बस्नेत र मिजौरी सदन