१३ बैशाख २०८१, बिहिबार

Tag: आत्मरक्षा

यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो : युएई

अबुधाबी, १३ भदौ । संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट