२८ असार २०८३, आइतबार

Tag: आत्मदाह प्रकरण

गणेश नेपाली आत्मदाह प्रकरणमा सोधपुछका लागि बोलाइएका सबै छुटे

काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपाली घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईलाई सबै जनालाई शुक्रबारै छाडिएको बताए । महानगर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वीललक