७ फाल्गुन २०८२, बिहिबार

Tag: असहमति

अर्ली इलेक्सनमा एमालेको असहमति होइन : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको असहमति अर्ली इलेक्सनमा नभएको बताएका छन् । महासचिव पोखरेलले पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश एमालेको चाहना भएको बताएका छन् । तर विभिन्न वहनामा स्थानिय चुनाव समयमै नगर्ने र स्थानिय तह