१४ बैशाख २०८१, शुक्रबार

Tag: अविश्वासपूर्ण त्रास

अविश्वासपूर्ण त्रासः ओली, प्रचण्ड र नेपाल एकअर्कोसँग नै सशंकित

२५ साउन, काठमाडौं । अध्यक्षद्वयले एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा अझै विश्वासिलो वातावरण बन्न सकिरहेको देखिँदैन । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा, नेकपाका अध्यक्षद्वय (ओली(प्रचण्ड) यदाकदा अझै सशंकित हुने अवस्था देखिन्छ । जसका कारण पनि नेकपाको एकता प्रक्रियाले