४ फाल्गुन २०८२, सोमबार

Tag: अवार्ड प्राप्त

एनएमबि बैंकलाई एसिया प्यासिफिक WEPs अन्तर्गतको लैङ्गीक समावेशी कार्य स्थलको अवार्ड प्राप्त

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले युएन वुमेन एसिया-प्यासिफिक WEPs अन्तर्गत लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्राप्त गरेको छ । लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न बैंकको पहलहरूको सम्मान स्वरूप सन् २०२४ को एसिया प्यासिफिक