१ श्रावण २०८३, शुक्रबार

Tag: अलैँचीले फेरिँदै

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदे बालीका रूपमा स्थापित भएको छ । पहाडी भूगोल, चिस्यानयुक्त वातावरण तथा