६ बैशाख २०८३, आइतबार

Tag: अर्थतन्त्र कमजोर

‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’

लेखनाथ, कास्की । नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताएका छन् । गण्डकी जग्गा तथा आवास विकास व्यवसायी सङ्घ पोखराको २०औँ वार्षिक साधारणसभा तथा पाँचौँ