१४ बैशाख २०८१, शुक्रबार

Tag: अम्बिका बस्नेत

को हुन् सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत ?

पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसकी सांसद अम्बिका बस्नेतले सहकारी तथा गरिबी निवारण मन्त्रालयको  जिम्मेवारी सम्हालेकी छन् । पटकपटक राजनीतिक बन्दीको रुपमा जेल जीवन बिताएकी बस्नेतले नोना कोइराला नेतृत्वमा रहेको महिला विभागमा समेत बसेर काम गरिसकेको अनुभव छ