७ बैशाख २०८१, शुक्रबार

Tag: अमेरिका–चीन

अमेरिका–चीन व्यापार वार्ता शाङ्घाईमा शुरु

शाङ्घाई, १५ साउन । एक वर्षदेखि जारी अमेरिका–चीन “व्यापार युद्ध”को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नुभएका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ ।