१३ आश्विन २०८३, मंगलबार

Tag: अमेरिकामा राजनीतिक प्रक्रिया

अमेरिकामा राजनीतिक प्रक्रियामा सहभागिता जनाउँदै दोस्रो पुस्ता

वासिङ्गटन डिसी । संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यको हावर्ड काउन्टीमा बस्दै आएका हेनरी पाण्डेय अहिले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छन्, उनले अमेरिकाको विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरी डाक्टर बन्ने सपना रहेको बताएका छन् तर भविष्यमा जे बने पनि हामीहरुले हरेक