१५ बैशाख २०८१, शनिबार

Tag: अभिषेक बच्चन

बलिउड नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

एजेन्सी, असार २७ । बलिउड नायक अमिताभ बच्चनलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो । नायक अभिषेक बच्चनले सामाजिक संजालमार्फत आफू र आफ्ना पिता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टी भएको