१४ बैशाख २०८१, शुक्रबार

Tag: अभिभावकत्व ग्रहण

अभिभावकत्व ग्रहण नाम मात्र : ओलीले ग्रहण गरेकी बालिकालाई सहयोग नगरेपछि यतिसम्मको बिजोक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’सरह बनाएका मुगुकी ठिल्ले साङमु लामाले अहिले अभाव र तनावका कारण विद्यालय जानै छोडेकी छिन् । ३ वर्षअघि अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही