७ बैशाख २०८१, शुक्रबार

Tag: अपरेशन

स्ट्राइकर नेइमारको खुट्टाको अपरेशन सफल

१७ फागुन, काठमाण्डौ । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारको खुट्टाको सर्जरी भएको छ । उनले आगामी मंगलबार हुने रियल मड्रिडविरुद्धको खेल गुमाउनेछन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ३-१ को जित निकालेको रियल मड्रिडले पीएसजीको होममा खेल्न बाँकी