१२ बैशाख २०८३, शनिबार

Tag: अपरेशन महाहण्ट

वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

७ माघ, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवी दलगण मझगाउँ ब्यारेकले जैविक विविधता र वन्यजन्तुको सुरक्षाका लागि सो