६ बैशाख २०८१, बिहिबार

Tag: अनौठो बिवाह

अनौठो बिवाह, परिवारका ११ सदस्यहरुले एक आपसमा गरे २३ पटक विवाह

एजेन्सी, चीनमा विवाह तथा डिभोर्ससँग सम्बन्धित एउटा अनौठो घटना सार्वजनिक भएको छ । एउटा चिनियाँ परिवारका ११ सदस्यहरुले एक आपसमा २३ पटक बिहे गरेका छन् । तर दुई हप्ताको बीचमै सबैले एक अर्कासँग डिभोर्स पनि गरेका छन् । यस्तो विवाह