काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएतापनि आन्दोलनमा उत्रिएको मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहलाई प्रहरीले माइतीघरबाट हटाएको छ । जिल्ला प्रशासनको अनुमतिबिना आन्दोलनमा उत्रिएका मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटाएको हो । सरकारलाई दबाब दिन माइतीघर पुगेको मिराज समूहका केही