१३ बैशाख २०८१, बिहिबार

Tag: अनुगमन समिति

मास्क अनिवार्य गराउन सडकमा अनुगमन समिति

कर्णाली । दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले अनुगमन समितिलाई सडकमा खटाएको छ । व्यवस्थापन केन्द्रको निर्देशनानुसार अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ । अनुगमन टोलीका संयोजक रोमबहादुर महतका साथै केन्द्रका संयोजक एवं