काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी अनितादेवी साहले आज सोमबार बिहान सपथ लिएकी छन् । जनमत पार्टीकी सांसद समेत रहेकी मन्त्री साहलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष