७ बैशाख २०८१, शुक्रबार

Tag: अध्यक्ष पुष्पकमल

इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक : अध्यक्ष दाहाल

काठमाडौँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक हुने बताउनुभएको छ । आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको उपत्यकास्तरीय संयुक्त