२० बैशाख २०८१, बिहिबार

Tag: अध्यक्ष नेपाल

नेकपाभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएकाले आफूहरुको विद्रोह जायज थियो : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएकाले राजनीतिक प्रणालीको रक्षाका लागि आफूहरुले गरेको विद्रोह जायज भएको जिकिर हरेक छन् । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले लोकतन्त्रको रक्षाका लागि