१२ श्रावण २०८१, शनिबार

Tag: अछाममा पहिरो

अछाममा पहिरो जाँदा पुरिएर १२ जनाको मृत्यु

धनगढी । अछाम जिल्लामा पहिरोले वितण्डा मच्चाएको छ । अछामका तीन पालिकामा पहिरो जाँदा पुरिएका १२ जनाको मृत्यु भएको छ । अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो । अछामको कमलबजार