९ असार २०८१, आइतबार

Tag: अग्नि सापकोटा

यस कारण सापकोटाको मुद्दा न्यायाधीश फुयाँलले हेर्न नमिल्ने !

१२ माघ, काठमाडौं । सभामुखमा एकल उम्मेदवार बनेका अग्नि सापकोटामाथि विभिन्न खालका टिक्का टिप्पणी हुँदै आएको छ नेकपाले सभामुखको उम्मेदवार चयन गरेपछि सापकोटामाथि अर्जुन लामा हत्याको आरोपमा अदालतमा रिट दायर भएको हो । आज सभामुखमा निर्वाचित हुन लागेका सापकोटाविरुद्ध परेको