१४ बैशाख २०८१, शुक्रबार

Tag: अंग

कोरोनाबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भनेर भ्रम फैलाउने लिम्बू पक्राउ

काठमाडौँ । कोरोना संक्रमणबाट मृत्यु भएकाको मिर्गौलालगायतका अंग झिकिने गरेको भन्दै भ्रम फैलाएको आरोपमा प्रहरीले सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको छ । लिम्बू ललितपुरको ढोलाहिटीस्थित उनकै क्लिनिकबाट पक्राउ परेका हुन् । लिम्बूले यसअघि पनि पक्राउ परेका थिए । लिम्बूले आफूलाई