३१ भाद्र २०८१, सोमबार

Tag: स्वास्थ्य सेवा

स्वास्थ्य सेवा सधैँ जनमुखी हुनुपर्छ : डा. सन्दुक रुइत

जुम्ला । विश्व प्रसिद्ध आँखा विशेषज्ञ डा. सन्दुक रुइतले सेवा सधैँ जनमुखी हुनुपर्ने बताएका छन् । आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग विभागको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । डा. रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका