८ बैशाख २०८१, शनिबार

Tag: स्वास्थ्यकर्मी

हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो

उहान, २० माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ । ६८ ओटा