११ श्रावण २०८१, शुक्रबार

Tag: स्वागत नेपाल

काठमाडौंको मेयरमा उम्मेदवारी दिने भनिएका अभिनेता भुवन केसी पछि हटे

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सदावहार नायकको रुपमा सुपरिचित भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा नउठ्ने भएका छन् । उन्नत लोकतन्त्र पार्टीले केही दिनअघि मात्र एक प्रेस विज्ञप्ति जारी गर्दै अभिनेता केसीलाई काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने घोषणा गरेको