स्याम्पु

  • यी महिलाको लागि एकचोटी कपाल धुन मात्रै ६ बोतल स्याम्पु

    एजेन्सी, अमेरिकाको फ्लोरिडामा बस्ने आशा मंडेलाको कपाल एक पटक मात्र धुनको लागि ६ बोटल त स्याम्फु मात्रै लाग्छ । कपाल पुर्ण रुपमा सुक्न मात्रै कम्तिमा दुइ दिन लाग्छ । कपालको तौल मात्रै २० केजी छ । र लम्बाइ ५५ फिट लामो छ । गाडिमा हिड्दा आफु साइडको सिट कपाल राख्नको लागि प्रयोग हुन्छ । अहिले […]