१९ माघ २०७९, बिहिबार

Tag: स्यान्टियागो

स्यान्टियागोमा महिलावादीहरुको प्रदर्शन

स्यान्टियागो । स्यान्टियागोमा महिलावादीहरुले महिला अधिकारको माग गरेर प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिलाहरु जम्मा भएर महिला हिंसा विरुद्धमा नारा लगाएका हुन् । उनीहरुले बलात्कारी हामीबीच नै छ भन्ने नारा दिएर सबैतिर महिलाहरु असुरक्षित रहेकोले