प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । बजेट पारित नहुँदै मंगलबारको प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । आजको बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित