४ जेष्ठ २०८१, शुक्रबार

Tag: सेना

सामाजिक काममा अग्रसर सेना

१० फागुन, भीमदत्तनगर । कञ्चनपुरमा नेपाली सेनाले सामाजिक काममा सक्रियता बढाउँदै आएको छ पछिल्लो केही दिनयता नेपाली सेनाको सिंहशार्दूल गुल्म, भगतपुर ब्यारेक यहाँको वेदकोट नगरपालिका– ८ मा रहेको वैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रको पर्खाल निर्माणमा जुटिरहेको छ । चुरेको