३ बैशाख २०८३, बिहिबार

Tag: सुनको मूल्य

सुनको मूल्य आज तोलामा चार सयले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार