९ जेष्ठ २०८१, बुधबार

Tag: सुनको मूल्य

सुनको मूल्य ९०० रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सुनको मूल्य ९०० रुपैयाँले घटेको छ । यो सँगै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघ अनुसार तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ