६ आश्विन २०८१, आइतबार

Tag: सीता थापा

करेन्ट लागेर युवतीको मृत्यु

दमौली, १० असार । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डेरा गरी बस्ने