बझाङ भूकम्प : सुदूरपश्चिममा सात व्यक्ति घाइते
सुदूरपश्चिम । बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा सात जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म मानवीय क्षति