१६ आश्विन २०८१, बुधबार

Tag: सागर पुन

सागर पुन घाइते छ महीना मैदान बाहिरै

७ पुस, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ । दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात